| खाली पद | : | 1 people |
| स्थान | : | Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Maintain cleanliness and hygiene in the kitchen तरकारी काट्ने सम्बन्धी ज्ञान सफा गर्ने सीप Cleanliness and Hygiene Cleanig dishes उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेमुख्य जिम्मेवारीहरू:
प्लेट, गिलास, कप, चम्चा, काँटा तथा अन्य भान्साका सामानहरू राम्रोसँग धुने र सफा गर्ने।
किचन, भाँडा धुने स्थान तथा कार्यस्थलको सरसफाइ र स्वच्छता कायम राख्ने।
खाना पकाउने कर्मचारीलाई सामग्री धुने, छिल्ने, काट्ने तथा व्यवस्थित गर्ने जस्ता काममा सहयोग गर्ने।
किचनका उपकरण, टेबल, काउन्टर, भुइँ तथा अन्य स्थानहरू सफा र सेनिटाइज गर्ने।
किचनबाट निस्कने फोहोर उचित तरिकाले व्यवस्थापन र विसर्जन गर्ने।
सफा भएका भाँडा तथा किचन सामग्रीहरू उचित स्थानमा व्यवस्थित गरी राख्ने।
किचनका सामग्री तथा सामानहरू ल्याउन, बोक्न र स्टोरमा व्यवस्थित गर्न सहयोग गर्ने।
कुक तथा क्याफेका अन्य कर्मचारीलाई आवश्यक सहयोग गर्ने र सुपरभाइजरले दिएको अन्य काम जिम्मेवारीपूर्वक पूरा गर्ने।
Duty Hour: 11AM - 10PM