Dishwasher Cum Cleaner
Krazy Grill

अन्तिम मिति:   2026 Sep 28

खाली पद : 2 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता डिशवाशरको सञ्चालन र मर्मत गर्नु Cleanig dishes Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापन

आवश्यक ज्ञान:

सरसफाई र भाँडा धुने बारे ज्ञान Knowledge about dish washing Dishwashing and utensil handling skills

सुविधाहरू:

खाना मात्र
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. प्लेट, गिलास, कप, चम्चा, काँटा, भाँडा तथा किचनका अन्य सामग्री सफा गर्ने।

  2. भाँडा तथा उपकरणलाई उचित तरिकाले धुने, सुकाउने र तोकिएको स्थानमा व्यवस्थित राख्ने।

  3. किचन, डाइनिङ एरिया, स्टोर तथा अन्य तोकिएका क्षेत्रहरू नियमित रूपमा सफा गर्ने।

  4. फोहोर छुट्याउने, जम्मा गर्ने र तोकिएको स्थानमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने।

  5. किचनको फ्लोर, सिंक, टेबल, ड्रेन तथा अन्य कार्यक्षेत्र सफा राख्ने।

  6. सरसफाइका लागि आवश्यक साबुन, डिटर्जेन्ट, ग्लोभ्स तथा अन्य सामग्रीको सही प्रयोग गर्ने।

  7. सरसफाइका उपकरण तथा सामग्रीलाई सफा र सुरक्षित अवस्थामा राख्ने।

  8. किचनमा आवश्यक भाँडा तथा सफा सामग्री समयमै उपलब्ध गराउन सहयोग गर्ने।

  9. Opening तथा Closing समयमा तोकिएका सरसफाइका कामहरू पूरा गर्ने।

  10. सुपरभाइजर तथा किचन टिमले दिएको अन्य सम्बन्धित जिम्मेवारी पूरा गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन