This Job Has expired
Dishwasher / Cleaner
HOUSE OF WOK

अन्तिम मिति:   2026 Oct 15

खाली पद : 1 people
स्थान : Bhatkekopul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफाइ र मर्मत cleaning the kitchen उत्कृष्ट संचार कौशल भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

दशैं–तिहार बोनस मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. रेस्टुरेन्टमा प्रयोग भएका प्लेट, गिलास, कप, चम्चा, काँटा तथा अन्य भाँडाकुँडा राम्रोसँग धुने र सफा गर्ने।

  2. किचन, डाइनिङ क्षेत्र, टेबल, भुइँ तथा अन्य तोकिएका स्थानहरू नियमित रूपमा सफा र व्यवस्थित राख्ने।

  3. भाँडाकुँडा तथा किचनका उपकरणहरू उचित तरिकाले सफा गरी तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।

  4. फोहोर तथा प्रयोग भइसकेका सामग्रीहरू छुट्याई उचित स्थानमा व्यवस्थापन गर्ने र फोहोर फाल्ने क्षेत्र सफा राख्ने।

  5. किचन तथा रेस्टुरेन्टमा सरसफाइ र स्वच्छतासम्बन्धी नियमहरू पालना गर्ने।

  6. सरसफाइका सामग्री तथा उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने र आवश्यक सामग्री सकिन लागेको अवस्थामा सुपरभाइजरलाई जानकारी गराउने।

  7. किचन तथा रेस्टुरेन्टको दैनिक काममा आवश्यकताअनुसार सहयोग गर्ने र सुपरभाइजरले दिएको अन्य उचित जिम्मेवारीहरू पूरा गर्ने।

    Duty Hour: 10AM - 10PM (3 Days off in a month)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन