This Job Has expired
Dishwasher / Cleaner
Sloppy Chicken

अन्तिम मिति:   2026 Jun 29

खाली पद : 1 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 20
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. भाँडाकुँडा, किचनका औजार तथा उपकरणहरू सफा गर्ने र माझ्ने

  2. भान्साकोठा, डाइनिङ क्षेत्र तथा शौचालयको नियमित सरसफाइ गर्ने

  3. कार्यस्थललाई सधैं सफा, व्यवस्थित तथा स्वच्छ राख्ने

  4. फोहोर व्यवस्थापन गर्ने तथा उचित स्थानमा डिस्पोज गर्ने

  5. सरसफाइ सामग्रीहरूको सही तथा सुरक्षित प्रयोग गर्ने

  6. खाद्य सुरक्षा तथा हाइजिन मापदण्ड अनुसार काम गर्ने

  7. किचन तथा सेवा क्षेत्रको सरसफाइ कायम राख्न सहयोग गर्ने

  8. आवश्यक परे अन्य सरसफाइ सम्बन्धी कार्यहरू गर्ने

  9. टिमसँग समन्वय गरी दैनिक कार्यहरू सम्पन्न गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन