| खाली पद | : | 2 people |
| स्थान | : | Dilibazar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफा गर्ने सीप सफाइ कायम राख्नु Loading and Unloading the Dishwasher Pre washing Dishes डिशवाशरको सञ्चालन र मर्मत गर्नु स्वच्छता र सरसफाइमा ध्यान दिनु भाँडा माझ्ने उपकरण सम्बन्धी ज्ञान Maintain cleanliness and hygiene in the kitchen Cleanig dishesव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
भाँडा माझ्ने सम्बन्धी ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रभाँडा, प्लेट, गिलास, चम्चा आदि सफा गर्ने
किचनमा प्रयोग हुने सबै उपकरणहरू धुने र सफा राख्ने
भान्साघरको सरसफाइ कायम राख्न सहयोग गर्ने
फोहोर व्यवस्थापन गर्ने र डस्टबिन समयमै खाली गर्ने
आवश्यक सरसफाइ सामग्रीहरू प्रयोग गर्ने र सुरक्षित रूपमा राख्ने
कुक तथा किचन स्टाफलाई आवश्यक सहयोग गर्ने
सफा गरिएका भाँडाहरू ठीक ठाउँमा मिलाएर राख्ने
स्वच्छता र हाइजिन मापदण्ड पालना गर्ने
नोट: ड्युटी समय: बिहान ११ बजे देखि राति ९ बजे सम्म (१० घण्टा)।