| खाली पद | : | 1 people |
| स्थान | : | Patan Dhokaa Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सफा गर्ने सीप Cleanliness and Hygiene Maintain cleanliness and hygiene in the kitchenव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासभाँडा, प्लेट, कटलरी तथा किचनका उपकरणहरू राम्ररी धोइ सफा गर्ने
सबै सामानहरू सफा, सेनिटाइज र सुक्खा बनाउने
ग्लास तथा फुट्न सक्ने सामग्री सावधानीपूर्वक सम्हाल्ने
नाजुक सामान (ग्लास, प्लेट आदि) सम्हाल्ने तरिका राम्रोसँग जान्ने
भाँडा धुने स्थान र सिङ्क सधैं सफा राख्ने
आवश्यक पर्दा व्यस्त समयमा किचन स्टाफलाई सहयोग गर्ने
रेस्टुरेन्टको भुइँ नियमित रूपमा बुहारी तथा पोछा लगाउने
टेबल, कुर्सी तथा सतहहरू सफा र सेनिटाइज गर्ने
किचन क्षेत्र, काउन्टर तथा स्टोरेज स्थान सफा राख्ने
वाशरुम सधैं सफा र व्यवस्थित राख्ने
फोहोर समयमै व्यवस्थापन गरी उचित रूपमा फाल्ने