This Job Has expired
Dishwasher Cleaner
Corridor Beer Bar

अन्तिम मिति:   2026 Nov 07

खाली पद : 1 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Dish washing skill cleaning the kitchen सफा गर्ने सीप उत्कृष्ट संचार कौशल आधारभूत सफाई र मर्मत कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

Food and Accommodation
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

1. प्लेट, गिलास, चम्चा, काँटा, खाना पकाउने भाँडा तथा भान्साका उपकरणहरू सफा गर्ने र आवश्यकताअनुसार सेनिटाइज गर्ने।

2. क्याफेको भान्सा, डाइनिङ एरिया, शौचालय तथा अन्य स्थानहरू सफा र स्वच्छ राख्ने।

3. फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र फोहोर फाल्ने स्थान सफा राख्ने।

4. भुइँ, टेबल, काउन्टर, सिङ्क तथा अन्य सतहहरू नियमित रूपमा सफा गर्ने।

5. आवश्यक परेको समयमा भान्साका कर्मचारीहरूलाई सरसफाइ तथा अन्य सामान्य काममा सहयोग गर्ने।

6. खाद्य स्वच्छता, व्यक्तिगत सरसफाइ तथा कार्यस्थल सुरक्षासम्बन्धी नियमहरूको पालना गर्ने।

7. सफाइका सामग्रीहरू व्यवस्थित रूपमा राख्ने, सामग्रीको अभाव भएमा जानकारी गराउने र क्याफेको वातावरण सफा, व्यवस्थित तथा आकर्षक राख्ने।

Duty Hour: 10 to 12 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन