This Job Has expired
Dishwasher and Cleaner
Hostel Sewa Pvt Ltd

अन्तिम मिति:   2025 Oct 28

खाली पद : 5 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता फ्लोर ब्रुमिङ र मोपिङ कौशल

आवश्यक ज्ञान:

आधारभूत सरसफाई बारे ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. खाना पकाउने भाँडा, प्लेट, गिलास आदि सफा गर्ने

  2. किचन, डाइनिङ एरिया र होस्टेलका अन्य स्थान सफा गर्ने

  3. भुइँ पुछ्ने र म्यापिङ गर्ने

  4. धुलो पुछ्ने र सफाइ गर्ने

  5. डिस्पोजेबल फोहोर व्यवस्थापन गर्ने

  6. सफाइका लागि आवश्यक उपकरण र सफाइ सामग्रीको व्यवस्थापन गर्ने

  7. काममा अनुशासन र समय पालन गर्ने

  8. टीमसँग मिलेर काम गर्ने र सहकार्य गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन