खाली पद | : | 1 people |
स्थान | : | Gaththaghar Area, Madhyapur Thimi, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
आवश्यक छैन
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
कागजातहरू | : | Citizenship |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्नेकार्य मानकहरू:
व्यापार समर्थन निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्नेआवश्यक ज्ञान:
Safely kept clean all hotel utensils Clean Cafe all Utensilsसुविधाहरू:
नि:शुल्क खाना र बासन व्यावसायिक विकासको लागि अवसर तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछभाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने
खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने
भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने
वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने
फोहोरहरुको उचित वेवस्था गर्ने
आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने
भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने