Dish Washer
Fresh Farms Nepal

अन्तिम मिति:   2026 Nov 20

खाली पद : 1 people
स्थान : Bhangal Kapan, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

Food and Accommodation
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. रेस्टुरेन्टमा प्रयोग भएका प्लेट, गिलास, चम्चा, काँटा तथा अन्य भाँडाकुँडाहरू राम्ररी माझ्ने र सफा गर्ने।

  2. भाँडा माझ्ने स्थान, सिङ्क तथा भान्साको सरसफाइ र स्वच्छता कायम राख्ने।

  3. सफा गरिएका भाँडाहरू उचित तरिकाले सुकाउने र तोकिएको स्थानमा व्यवस्थित राख्ने।

  4. भान्सामा प्रयोग हुने भाँडाकुँडा तथा उपकरणहरू सफा र सुरक्षित अवस्थामा राख्ने।

  5. फोहोर व्यवस्थापन गर्ने र फोहोर राख्ने स्थान नियमित रूपमा सफा गर्ने।

  6. भाँडा माझ्दा सरसफाइ, खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने।

  7. मुख्य सेफ तथा भान्सा कर्मचारीलाई आवश्यक सहयोग गर्ने र व्यवस्थापनले दिएको अन्य जिम्मेवारी पूरा गर्ने।

    Duty Hour: 10 Hours

    Working Days: 6 Days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन