| खाली पद | : | 1 people |
| स्थान | : | Airport, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भाँडा माझ्ने ज्ञानसुविधाहरू:
Food and Accommodationक्याफेमा प्रयोग भएका कप, गिलास, प्लेट, चम्चा, काँटा तथा अन्य भाँडाकुँडा सफा गर्ने।
सफा गरिएका भाँडाकुँडा राम्रोसँग पखाल्ने, सुकाउने र व्यवस्थित रूपमा तोकिएको स्थानमा राख्ने।
किचन, बार एरिया, भाँडा माझ्ने स्थान तथा वरपरको क्षेत्र सधैँ सफा र स्वच्छ राख्ने।
कफी मेसिन, किचनका उपकरण तथा अन्य सामग्रीको सरसफाइमा सहयोग गर्ने।
फोहोर व्यवस्थापन गर्ने र फोहोरलाई तोकिएको स्थानमा राख्ने।
आवश्यकताअनुसार बारिस्ता, कुक तथा अन्य कर्मचारीलाई सरसफाइ र सामान्य काममा सहयोग गर्ने।
म्यानेजरको निर्देशन पालना गर्दै ग्राहक सेवाका लागि आवश्यक सरसफाइ र स्वच्छता कायम राख्ने।
Duty Hour: 11 to 12 Hours
न्यूनतम ६ महिनासम्म काम गर्ने प्रतिबद्धता अनिवार्य हुनेछ।
मेहनती, इमानदार तथा समयको पालना गर्ने हुनुपर्नेछ।