This Job Has expired
Dish Washer
Ossii Multi Cuisine

अन्तिम मिति:   2026 Nov 12

खाली पद : 1 people
स्थान : Chakrapath Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

1. रेस्टुरेन्टमा प्रयोग भएका प्लेट, कचौरा, गिलास, चम्चा, काँटा, भाँडाकुँडा तथा अन्य भान्साका सामग्रीहरू राम्ररी सफा गर्ने।

2. भाँडा माझ्ने क्षेत्र, सिङ्क तथा भान्साको सरसफाइ र स्वच्छता कायम राख्ने।

3. सफा गरिएका भाँडाकुँडाहरू उचित तरिकाले सुकाउने र तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।

4. भान्सामा प्रयोग हुने उपकरण तथा सामग्रीहरूको सरसफाइमा सहयोग गर्ने।

5. फोहोर व्यवस्थापन गर्ने र भान्साको कार्यक्षेत्र सधैँ सफा तथा व्यवस्थित राख्ने।

6. भान्साका अन्य कर्मचारीहरूसँग समन्वय गरी आवश्यक परेको समयमा सरसफाइ तथा अन्य काममा सहयोग गर्ने।

7. सुपरभाइजर वा व्यवस्थापनले दिएको निर्देशनअनुसार जिम्मेवारी पूरा गर्ने र स्वास्थ्य तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।

काम गर्ने समय:

  • दैनिक ड्युटी समय: १० देखि १२ घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन