This Job Has expired
Dish Washer
Biryani Bistro

अन्तिम मिति:   2026 Nov 16

खाली पद : 5 people
स्थान : Boudha Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

दशैं–तिहार बोनस दिनमा दुई पटक खाना
कामको विवरण

Company: Biryani Bistro
Location: Boudha
Reports To: Kitchen Incharge
Employment Type: Full Time
Shift Time: 10 Hour Shift, 12 PM to 10 PM. Timing may extend beyond 10 PM based on outlet need
Contract: 1 Year Minimum, 1 Week Trial Period


About Us

Biryani Bistro is a growing restaurant chain in Kathmandu, serving authentic Dum Biryani cooked the traditional Haadi way. We are opening new outlets across the valley and beyond, and looking for good people to grow with us.

We are also hiring for our other outlets in 📍Radhe Radhe, 📍Newroad, 📍Gongabu, and 📍Kumaripati.


About the Job

You will work in the kitchen as a Dishwasher at our Boudha outlet. You will wash dishes, serving plates, and large cooking utensils, keep the kitchen clean, and support the senior kitchen staff. This job needs someone hardworking, clean in habits, and willing to help wherever needed in the kitchen.

What You Will Do

Dishwashing work

  • -Wash and clean daily dishes, plates, and bowls
  • -Wash and clean bronze (Chares) plates and copper plates, and polish copper with Pitambari as per training
  • -Wash and clean big utensils such as handis, large pots, pans, and other heavy cooking equipment
  • -Handle bronze and copper items with care so they are not damaged or lost


General

  • -Keep the dishwashing area, kitchen equipment, work surfaces, and storage areas clean
  • -Follow hygiene rules at all times, wear gloves and hairnet
  • -Tell the Kitchen Incharge if any equipment breaks or supplies (soap, scrubbers, polish, etc.) run short
  • -Help the kitchen team with basic cleaning and other work when needed


What We Are Looking For

  • -SLC or +2 completed, relevant experience also considered
  • -Minimum 1 year of related work experience
  • -Basic Nepali and English understanding
  • -Must have valid Nepali citizenship
  • -On time, disciplined, and clean in appearance
  • -Stays calm and positive even during rush hours
  • -Lives near the outlet
  • -Can work a 10 hour shift from 12 PM to 10 PM, and stay longer when needed, with one day off every week
  • -Able to stand for long hours and lift heavy utensils


Growth Opportunity

Hardworking staff can grow into Kitchen Helper, Cook, Kitchen Incharge, and other senior kitchen roles with time and good performance.


Salary

Salary will be discussed during the interview.


Benefits

  • Food: Yes
  • Accommodation: No
  • Transportation: No
  • Weekly Off: Yes, one fixed day
  • Overtime Payment: Yes

What to Bring if Selected

CV, citizenship documents, PAN number, and bank account details.



कम्पनी: बिरियानी बिस्ट्रो
स्थान: बौद्ध
रिपोर्ट गर्ने: किचन इन्चार्ज
काम को प्रकार: पूर्ण समय
समय: १० घण्टा सिफ्ट, दिउँसो १२ बजे देखि राति १० बजे सम्म। आउटलेट अनुसार राति १० बजे पछि पनि बढी समय काम गर्नुपर्ने हुन सक्छ
सम्झौता: कम्तिमा १ वर्ष, १ हप्ता ट्रायल


हाम्रो बारे मा

बिरियानी बिस्ट्रो काठमाडौंमा बढ्दै गरेको रेस्टुरेन्ट चेन हो, परम्परागत हाँडी विधिबाट बनाइने बिरियानी बेच्ने। हामी उपत्यका भित्र र बाहिर नयाँ आउटलेटहरू खोल्दै छौं, र हामीसँग बढ्ने असल मान्छे खोजिरहेका छौं।

हामी हाम्रो अन्य आउटलेटहरू 📍राधे राधे, 📍न्यु रोड, 📍गोंगबु, र 📍कुमारीपाटीका लागि पनि कर्मचारी खोजिरहेका छौं।


काम को बारे मा

तपाईंले हाम्रो बौद्ध आउटलेटमा डिस वासरको रूपमा काम गर्नुहुनेछ। भाँडा, थाल, र ठूला भान्साका सामान माझ्ने, भान्सा सफा राख्ने, र वरिष्ठ भान्सा कर्मचारीलाई सहयोग गर्ने। यो काम को लागि मेहनती, सफा बानी भएको, र भान्सामा जहाँ पनि मद्दत गर्न तयार हुनुपर्छ।

तपाईंले के गर्नुहुनेछ


भाँडा माझ्ने काम

  • -दैनिक प्रयोग हुने भाँडा, प्लेट, र कचौरा माझ्ने र सफा गर्ने
  • -काँसा (चारेस) का थाल र तामाका प्लेट माझ्ने र सफा गर्ने, र तालिम अनुसार तामालाई पिताम्बरीले चम्काउने
  • -हाँडी, ठूला भाँडा, कराही, र अन्य भारी भान्साका सामान माझ्ने र सफा गर्ने
  • -काँसा र तामाका सामान बिग्रने वा हराउने नहुने गरी होसियारीसाथ चलाउने


सामान्य

  • -भाँडा माझ्ने ठाउँ, भान्साका सामान, काम गर्ने ठाउँ, र भण्डार सफा राख्ने
  • -सफाइका नियम पालना गर्ने, पन्जा र हेयरनेट लगाउने
  • -कुनै सामान बिग्रेमा वा सामान (साबुन, स्क्रबर, पोलिस आदि) सकिएमा किचन इन्चार्जलाई जानकारी दिने
  • -आवश्यक परेमा भान्सा टोलीलाई सामान्य सफाइ र अन्य कामहरूमा सहयोग गर्ने


हामी के खोज्दैछौं

  • -एसएलसी वा प्लस टु पास, सम्बन्धित अनुभव भएमा पनि विचार गरिनेछ
  • -कम्तिमा १ वर्ष सम्बन्धित काम अनुभव
  • -नेपाली र अंग्रेजी को सामान्य बुझाइ
  • -वैध नेपाली नागरिकता हुनुपर्ने
  • -समयमा आउने, अनुशासित, र सफा देखिने
  • -व्यस्त समयमा पनि शान्त र सकारात्मक रहन सक्ने
  • -आउटलेट नजिकै बस्ने
  • -दिउँसो १२ बजे देखि राति १० बजे सम्मको १० घण्टा सिफ्ट, आवश्यक परेमा बढी समय पनि काम गर्न सक्ने, हप्ता मा एक दिन बिदा सहित
  • -लामो समय उभिएर काम गर्न र भारी भाँडा उठाउन सक्ने


बढ्ने अवसर

राम्रो काम गर्ने कर्मचारी समयसँगै किचन हेल्पर, कुक, किचन इन्चार्ज र अन्य वरिष्ठ भान्सा पदमा बढ्न सक्छन्।


तलब

तलबको बारेमा अन्तर्वार्ताको समयमा छलफल गरिनेछ।


सुविधाहरू

  • खाना: छ
  • बसोबास: छैन
  • यातायात: छैन
  • साप्ताहिक बिदा: छ, एक निश्चित दिन
  • ओभरटाइम भुक्तानी: छ

छानिएमा ल्याउनुपर्ने कागजात


सीभी, नागरिकता प्रमाणपत्र, प्यान नम्बर, र बैंक खाता विवरण।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन