This Job Has expired
Dish Washer
ALCHEMIST PUB

अन्तिम मिति:   2026 Nov 16

खाली पद : 1 people
स्थान : Naxal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. प्लेट, गिलास, चम्चा, काँटा, भाँडाकुँडा तथा भान्साका अन्य सामग्रीहरू धुने र सफा गर्ने।

  2. डिशवासिङ मेसिन सञ्चालन गर्ने र भाँडाकुँडाको उचित सरसफाइ तथा सेनिटाइज गर्ने।

  3. भाँडा धुने क्षेत्रको सरसफाइ र स्वच्छता कायम राख्ने।

  4. सफा गरिएका भाँडाकुँडा तथा अन्य सामग्रीहरू उचित स्थानमा मिलाएर राख्ने।

  5. खाद्य फोहोर तथा अन्य फोहोरहरू उचित तरिकाले व्यवस्थापन गर्ने।

  6. सिङ्क, डिशवासिङ मेसिन, भुइँ तथा काम गर्ने सतहहरू नियमित रूपमा सफा गर्ने।

  7. सुपरभाइजरको निर्देशनअनुसार भान्सासम्बन्धी अन्य सरसफाइका कामहरू गर्ने।

    Duty Hour: 12:30PM - 10:30PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन