| खाली पद | : | 1 people |
| स्थान | : | Thamel Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भाँडा माझ्ने ज्ञानसुविधाहरू:
यातायात भत्ता खाना र बसोबासप्लेट, कचौरा, गिलास, चम्चा, काँटा, खाना पकाउने भाँडा तथा अन्य भान्साका सामानहरू सफा गर्ने।
Dishwasher मेसिनलाई होटलको मापदण्डअनुसार सुरक्षित र सही तरिकाले सञ्चालन गर्ने।
सबै भाँडा तथा भान्साका उपकरणहरू राम्रोसँग सफा, सेनिटाइज र प्रयोग गर्न योग्य बनाउने।
भाँडा माझ्ने क्षेत्र, सिंक, भुइँ तथा वरपरको भान्सा क्षेत्र सफा र व्यवस्थित राख्ने।
सफा भएका भाँडा, चम्चा, गिलास तथा अन्य सामानहरू तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।
Food Safety, Hygiene, Sanitation तथा Workplace Safety सम्बन्धी नियमहरू पालना गर्ने।
Chef वा Supervisor को निर्देशनअनुसार भान्साको सरसफाइ, फोहोर व्यवस्थापन तथा आवश्यक अन्य काममा सहयोग गर्ने।
Duty Hour: 7AM - 3PM and 3PM to Closing
Working Days: 6 Days a week