This Job Has expired
Dish Washer
Muktinath Thakali Kitchen Tatha Restaurant

अन्तिम मिति:   2026 Nov 09

खाली पद : 1 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

Job Description:

  1. होटलका प्लेट, गिलास, कप, चम्चा, काँटा तथा अन्य भाँडाहरू सफा गर्ने।

  2. Dishwasher मेसिन सही तरिकाले सञ्चालन गर्ने र आवश्यकताअनुसार हातले पनि भाँडा माझ्ने।

  3. सफा भएका भाँडाहरू सुकाएर निर्धारित स्थानमा व्यवस्थित रूपमा राख्ने।

  4. भाँडा धुने क्षेत्र, सिंक र Dishwasher मेसिन सफा तथा स्वच्छ राख्ने।

  5. भाँडा धुने क्रममा प्रयोग हुने साबुन, डिटर्जेन्ट र अन्य सामग्रीको उचित प्रयोग गर्ने।

  6. होटलको सरसफाइ तथा Food Hygiene सम्बन्धी नियमहरू पालना गर्ने।

  7. कामको क्रममा आवश्यक सुरक्षा सावधानी अपनाउने र मेसिन वा अन्य उपकरणमा समस्या आएमा सुपरभाइजरलाई जानकारी गराउने।

    Duty Hour: 9AM - 10/11PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन