| खाली पद | : | 1 people |
| स्थान | : | Hadigaun, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भाँडा माझ्ने ज्ञानसुविधाहरू:
खाना र बसोबासरेस्टुरेन्टमा प्रयोग भएका भाँडा, गिलास, कप, चम्चा लगायतका सामग्री सफा गर्ने।
भाँडाहरू राम्रोसँग धोई सुकाएर उचित स्थानमा व्यवस्थित रूपमा राख्ने।
किचन, भाँडा धुने ठाउँ तथा वरपरको क्षेत्र सधैं सफा र व्यवस्थित राख्ने।
फोहोर तथा प्रयोग भइसकेका सामग्रीहरू उचित तरिकाले व्यवस्थापन गर्ने।
किचनमा आवश्यक सरसफाइ तथा सामान्य कामहरूमा किचन स्टाफलाई सहयोग गर्ने।
रेस्टुरेन्टको सरसफाइ, स्वास्थ्य तथा सुरक्षा सम्बन्धी नियमहरू पालना गर्ने।
तोकिएको शिफ्टअनुसार समयमै उपस्थित भई जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने।
खाना र बस्ने सुविधा उपलब्ध गराइनेछ।
महिला उम्मेदवारहरूका लागि शिफ्टहरू पनि व्यवस्थापन गर्न सकिनेछ।