| खाली पद | : | 1 people |
| स्थान | : | Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भाँडा माझ्ने ज्ञानसुविधाहरू:
खाना र बसोबासप्लेट, गिलास, चम्चा–काँटा, भाँडा, कराही तथा अन्य भान्साका सामानहरू राम्रोसँग सफा गर्ने।
भाँडा माझ्ने स्थान तथा किचन क्षेत्रको सरसफाइ र स्वच्छता कायम राख्ने।
सफा गरिएका भाँडाकुँडा सुकाएर व्यवस्थित रूपमा उचित स्थानमा राख्ने।
भाँडा माझ्ने क्षेत्र, सिंक, भुइँ तथा वरपरको स्थान सफा र सुरक्षित राख्ने।
भाँडाकुँडा तथा किचनका उपकरणहरू सावधानीपूर्वक प्रयोग गरी टुटफुट हुन नदिने।
आवश्यकताअनुसार किचन सरसफाइ, फोहोर व्यवस्थापन तथा अन्य सहयोगी कामहरू गर्ने।
खाद्य स्वच्छता, व्यक्तिगत सरसफाइ तथा कार्यस्थलका सुरक्षा नियमहरू पालना गर्ने र सुपरभाइजरले तोकेका अन्य कामहरू जिम्मेवारीपूर्वक गर्ने।
Duty Hour: 8AM - 6PM or 11AM - 9PM
Female candidates will not be provided accommodation, and if they are required to work overtime beyond regular duty hours, travel expenses will be provided by the company.