Dish Washer
Tropical Island

अन्तिम मिति:   2026 Sep 30

खाली पद : 2 people
स्थान : Bhaisepati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. प्लेट, गिलास, चम्चा, काँटा, भाँडा तथा किचनका अन्य सामग्रीहरू राम्रोसँग सफा गर्ने।

  2. भाँडा माझ्नुअघि बाँकी खाना हटाउने र सफाइका लागि उचित प्रक्रिया अपनाउने।

  3. सफा भएका भाँडाकुँडा सुकाएर तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।

  4. किचन, Dishwashing Area तथा वरपरको कार्यस्थल सधैं सफा र स्वच्छ राख्ने।

  5. Dishwasher Machine तथा अन्य सफाइ उपकरणहरू सही र सुरक्षित तरिकाले प्रयोग गर्ने।

  6. साबुन, डिटर्जेन्ट तथा अन्य सफाइ सामग्रीको उचित प्रयोग गर्ने र स्टक कम भएमा जानकारी गराउने।

  7. खाद्य स्वच्छता तथा सुरक्षा मापदण्ड पालना गर्दै किचन टिमलाई आवश्यक सहयोग गर्ने।

    Duty Hour: 10 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन