This Job Has expired
Dish Washer
Nine Thamel Hotel

अन्तिम मिति:   2026 Sep 22

खाली पद : 2 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

मात्र खाजा Travel Allowance for Night Shift Worker
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. प्रयोग भएका प्लेट, गिलास, कप, चम्चा, काँटा तथा अन्य भाँडाकुँडा सफा गर्ने।

  2. भाँडाकुँडा तथा किचन उपकरणहरूलाई उचित विधिबाट धुने र सेनिटाइज गर्ने।

  3. सफा गरिएका भाँडाकुँडाहरू निर्धारित स्थानमा व्यवस्थित रूपमा राख्ने।

  4. किचन तथा डिशवाशिङ क्षेत्र सधैं सफा, स्वच्छ र व्यवस्थित राख्ने।

  5. डिशवाशिङ मेसिन तथा अन्य सफाइ उपकरणहरू सुरक्षित र सही रूपमा प्रयोग गर्ने।

  6. साबुन, डिटर्जेन्ट तथा अन्य सफाइ सामग्रीको उचित प्रयोग र भण्डारण गर्ने।

  7. किचन टिमलाई आवश्यकताअनुसार सहयोग गर्दै खाद्य स्वच्छता तथा सुरक्षा मापदण्ड पालना गर्ने।

    Note:

    Duty Hour: 7AM - 3PM or 3PM to Closing

    Transportation charge will be provided for night shift employee.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन