Dish Washer
Sikali Newa Kitchen And Homestay

अन्तिम मिति:   2026 Sep 11

खाली पद : 1 people
स्थान : Khokana, Lalitpur, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 18
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • होटल/रेस्टुरेन्टमा प्रयोग भएका भाँडाकुँडा, गिलास, कप, चम्चा तथा अन्य किचन सामग्री सफा गर्ने।

  • भाँडाकुँडा राम्रोसँग धोएर सफा तथा hygienic अवस्थामा राख्ने।

  • Kitchen, dishwashing area तथा वरपरको स्थान सफा र व्यवस्थित राख्ने।

  • सफा भएका भाँडाकुँडा उचित स्थानमा व्यवस्थित रूपमा राख्ने।

  • Dishwashing machine वा अन्य आवश्यक उपकरण सही तरिकाले प्रयोग गर्ने।

  • फोहोर तथा फालिने सामग्रीलाई उचित तरिकाले व्यवस्थापन गर्ने।

  • किचन स्टाफलाई आवश्यक पर्दा सामान्य किचन काममा सहयोग गर्ने।

  • समयको पालना गर्ने, मेहनती, इमानदार र जिम्मेवार भएर टिमसँग मिलेर काम गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन