This Job Has expired
Dish Washer
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : Kalupande Hill Dahachowk, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

कामको जिम्मेवारी:

  1. भाँडा, गिलास, कप, चम्चा तथा अन्य किचन सामग्रीहरू सफा गर्ने।

  2. प्रयोग भएका भाँडाहरू समयमै संकलन गरी धुने र व्यवस्थित रूपमा राख्ने।

  3. किचन, डाइनिङ क्षेत्र तथा डिशवाशिङ एरियाको सरसफाइ कायम राख्ने।

  4. डिशवाशिङ मेसिन तथा अन्य सफाइ उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने।

  5. सफा भएका भाँडा तथा सामग्रीहरू उचित स्थानमा व्यवस्थित गर्ने।

  6. फोहोर व्यवस्थापन गर्ने र किचनमा Hygiene तथा Safety मापदण्ड पालना गर्ने।

  7. Supervisor/Chef ले दिएको अन्य सरसफाइ तथा किचनसम्बन्धी काम जिम्मेवारीपूर्वक पूरा गर्ने।

    Note:

    Duty Hour: 12 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन