This Job Has expired
Dish Washer
Temple Tree Restaurant & Lounge Bar

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

कामको जिम्मेवारी:

  1. भाँडा, गिलास, कप, चम्चा लगायतका सामग्रीहरू सफा र व्यवस्थित रूपमा धुने।

  2. किचन तथा डाइनिङ क्षेत्रमा सरसफाइ र स्वच्छता कायम राख्ने।

  3. प्रयोग भएका भाँडाहरू समयमै संकलन गरी सफा गरेर उचित स्थानमा राख्ने।

  4. डिशवाशिङ मेसिन तथा अन्य सफाइ उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने।

  5. किचनका कामदारहरूलाई आवश्यकतानुसार सरसफाइ तथा अन्य सहयोग गर्ने।

  6. फोहोर व्यवस्थापन गर्ने र कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने।

  7. व्यवस्थापन वा सुपरभाइजरले तोकेको अन्य किचन तथा सरसफाइसम्बन्धी काम गर्ने।

    Note:

    Duty Hour: 11 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन