This Job Has expired
Dish Washer
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 3 people
स्थान : Lazimpat Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. प्लेट, गिलास, कप, चम्चा, कटलरी तथा अन्य भाँडाकुँडा राम्रोसँग सफा गर्ने।

  2. Dishwasher मेसिनलाई सही र सुरक्षित तरिकाले सञ्चालन गर्ने।

  3. भाँडा धुनुअघि बाँकी खाना तथा फोहोर हटाई उचित रूपमा सफा गर्ने।

  4. सफा तथा सुकाइएका भाँडाहरूलाई निर्धारित स्थानमा व्यवस्थित रूपमा राख्ने।

  5. Dishwashing area, sink, floor तथा kitchen work station नियमित रूपमा सफा र व्यवस्थित राख्ने।

  6. Cleaning chemicals, detergent तथा sanitizer को सुरक्षित र उचित मात्रामा प्रयोग गर्ने।

  7. Food Hygiene, Safety तथा व्यक्तिगत सरसफाइसम्बन्धी मापदण्ड पालना गर्दै Supervisor को निर्देशनअनुसार जिम्मेवारी पूरा गर्ने।

    Note:

    Duty Hour: 10 hours

    Location: Lazimpart, Thamel and Jhamsikhel


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन