This Job Has expired
Dish Washer
ALCHEMIST PUB

अन्तिम मिति:   2026 Sep 03

खाली पद : 1 people
स्थान : Narayanchaur Naxal, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. प्लेट, गिलास, कप, चम्चा तथा अन्य भाँडाकुँडा सफा गर्ने।

  2. किचनका भाँडा तथा उपकरणहरू राम्रोसँग धोई सुकाएर व्यवस्थित रूपमा राख्ने।

  3. Dishwashing area तथा किचनको कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।

  4. फोहोर तथा खाद्यजन्य फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने।

  5. साबुन, पानी तथा cleaning materials को उचित प्रयोग गर्ने।

  6. भाँडा तथा kitchen equipment को सुरक्षित र सावधानीपूर्वक प्रयोग गर्ने।

  7. किचन टिमलाई आवश्यक सरसफाइ तथा सामान्य काममा सहयोग गर्ने।

  8. Chef वा supervisor को निर्देशनअनुसार अन्य आवश्यक कामहरू जिम्मेवारीपूर्वक पूरा गर्ने।

    Note:

    Duty Hour: 1PM - 10:30PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन