This Job Has expired
Dish Washer
Himalayan Durbar pvt ltd

अन्तिम मिति:   2026 Sep 03

खाली पद : 1 people
स्थान : Maharajgunj Near American Embassy, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. भाँडा, गिलास, कप, चम्चा तथा किचनका सामानहरू सफा गर्ने।

  2. भाँडा तथा किचनका उपकरणहरू राम्रोसँग धोई सुकाएर उचित स्थानमा राख्ने।

  3. किचन, डिशवाशिङ एरिया तथा वरपरको स्थान सफा र व्यवस्थित राख्ने।

  4. फोहोर तथा खाद्यजन्य फोहोरलाई निर्धारित स्थानमा उचित रूपमा व्यवस्थापन गर्ने।

  5. सरसफाइ तथा Hygiene सम्बन्धी मापदण्डहरू पालना गर्ने।

  6. किचन टिमलाई आवश्यक सरसफाइ तथा अन्य सामान्य काममा सहयोग गर्ने।

  7. Dishwashing area मा पानी, साबुन तथा अन्य cleaning materials को उचित प्रयोग र व्यवस्थापन गर्ने।

  8. आवश्यकताअनुसार Chef तथा किचन व्यवस्थापनले दिएको अन्य जिम्मेवारी पूरा गर्ने।

    Note:

    Duty Hour: 10 hours a day


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन