| खाली पद | : | 1 people |
| स्थान | : | Shankhamul Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरूव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
भाँडा माझ्ने ज्ञानसुविधाहरू:
खाना र बसोबासमुख्य जिम्मेवारीहरू:
रेस्टुरेन्ट/क्लबमा प्रयोग भएका प्लेट, गिलास, कप, चम्चा, काँटा, भाँडाकुँडा तथा किचन उपकरणहरू सफा गर्ने।
भाँडाकुँडालाई धुने, सफा गर्ने, सुकाउने र उचित स्थानमा व्यवस्थित रूपमा राख्ने।
किचन तथा डाइनिङ क्षेत्रबाट प्रयोग भएका भाँडाकुँडा समयमै संकलन गरी सफा गर्ने।
डिशवाशिङ एरिया, सिंक तथा सम्बन्धित कार्यस्थल सधैं सफा र व्यवस्थित राख्ने।
डिशवाशर/क्लिनिङ उपकरण तथा सफा गर्ने सामग्रीहरू सही तरिकाले प्रयोग गर्ने।
भाँडाकुँडा सफा गर्दा स्वच्छता, Hygiene र Food Safety का मापदण्डहरू पालना गर्ने।
फुटेको, बिग्रिएको वा हराएको भाँडाकुँडा तथा उपकरणबारे सुपरभाइजरलाई जानकारी गराउने।
किचन स्टाफलाई आवश्यकतानुसार सफाइ, फोहोर व्यवस्थापन तथा अन्य किचनसम्बन्धी काममा सहयोग गर्ने।
Note:
Duty Hour: 8 AM - 8 PM