This Job Has expired
Dish Washer
Dhulikhel Lodge Resort

अन्तिम मिति:   2026 Aug 18

खाली पद : 3 people
स्थान : Dhulikhel Area, Dhulikhel, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Pre washing Dishes Cleanig dishes भाँडाकुडा प्रकारको व्यवस्थापन Load Dishes properly भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. पाहुनाहरूले प्रयोग गरेका भाँडा, गिलास, कटलरी तथा भान्साका उपकरणहरू सफा गर्ने।

  2. भान्सा, डिशवाश क्षेत्र तथा स्टोररूमलाई सधैं सफा, व्यवस्थित र सुरक्षित राख्ने।

  3. सरसफाइ, खाद्य सुरक्षा तथा स्वच्छता मापदण्डको पूर्ण पालना गर्ने।

  4. आवश्यक पर्दा भान्साका कर्मचारीलाई खाद्य सामग्री तयारी तथा अन्य सामान्य कार्यमा सहयोग गर्ने।

  5. फोहोरको उचित व्यवस्थापन गरी रिसोर्टको सरसफाइ कायम राख्ने।

  6. सफाइका सामग्री, डिशवाश मेसिन तथा अन्य उपकरणहरूको सही प्रयोग र नियमित हेरचाह गर्ने।

  7. टोलीसँग समन्वय गर्दै पाहुनाहरूलाई समयमै सेवा प्रदान गर्न आवश्यक भाँडा तथा भान्साका सामग्रीहरू सधैं उपलब्ध गराउने।

    Note:

    Duty Hour: 12 hours

    Working Days: 6 days a week


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन