This Job Has expired
Dish Washer
Hotel Palazzo

अन्तिम मिति:   2026 Jul 06

खाली पद : 3 people
स्थान : Kalanki Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी खाना र बसोबास
कामको विवरण
  1. भाँडाकुँडा, किचनका औजार तथा उपकरणहरू सफा गर्ने र माझ्ने

  2. कुक तथा किचन स्टाफलाई दैनिक कार्यमा आवश्यक सहयोग गर्ने

  3. तरकारी काट्ने, सामग्री मिलाउने तथा खाना तयारीमा सहयोग गर्ने

  4. किचन क्षेत्र सधैं सफा, व्यवस्थित तथा स्वच्छ राख्ने

  5. खाद्य सामग्रीको तयारी तथा भण्डारणमा सहयोग गर्ने

  6. फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी कार्यहरू गर्ने

  7. किचनको हाइजिन तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने

  8. आवश्यक सामग्रीहरू मिलाउने तथा कार्यक्षेत्र व्यवस्थित राख्ने

  9. टिमसँग समन्वय गरी दैनिक कार्यहरू सम्पन्न गर्ने

  10. व्यवस्थापनले तोकेका अन्य किचन सम्बन्धी कार्यहरू गर्ने

नोट:

  • डिशवासिङ तथा किचन हेल्पर दुवै काम गर्न सक्ने हुनुपर्नेछ।

  • सरसफाइ तथा हाइजिनमा विशेष ध्यान दिने हुनुपर्नेछ।

  • ड्युटी समय: १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन