This Job Has expired
Dish Washer
Suju Snack Station

अन्तिम मिति:   2026 Jul 15

खाली पद : 3 people
स्थान : Newroad Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

प्रोत्साहन भत्ता दशैं बोनस प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन ओवरटाइम भुक्तानी खाना मात्र
कामको विवरण
  1. भाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने

  2. खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने

  3. भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने

  4. वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने

  5. फोहोरहरुको उचित वेवस्था गर्ने

  6. आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने

  7. भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    Duty hour: 11:30AM to 10PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन