This Job Has expired
Dish Washer
Yum Yard

अन्तिम मिति:   2026 Jun 20

खाली पद : 1 people
स्थान : Kumaripati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसार खाना मात्र
कामको विवरण

Dishwasher (भाँडा माझ्ने कर्मचारी) – Job Description

  1. रेष्टुरेन्ट/किचनका सबै भाँडा, प्लेट, गिलास, चम्चा तथा खाना पकाउने सामग्री सफा गर्ने।

  2. भान्सा क्षेत्र, धुने ठाउँ तथा प्रयोग भएका उपकरणहरू सफा र व्यवस्थित राख्ने।

  3. फोहोर व्यवस्थापन गर्ने तथा सरसफाइ सम्बन्धी नियमहरूको पालना गर्ने।

  4. आवश्यक परेमा किचन टिमलाई सामान्य सहयोग गर्ने।

  5. भाँडा तथा किचन सामग्री सुरक्षित रूपमा प्रयोग र संरक्षण गर्ने।

  6. कार्यस्थलमा समयपालन, अनुशासन तथा स्वच्छता कायम राख्ने।

आवश्यकता:

  • मेहनती, इमानदार र जिम्मेवार।

  • अनुभव नभए पनि आवेदन दिन सकिने (Fresher Can Apply)।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन