This Job Has expired
Dish Washer
Sikali newa kitchen and homestay

अन्तिम मिति:   2026 May 08

खाली पद : 1 people
स्थान : Khokana, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

टिम वर्किङ मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बलियो सिक्ने क्षमता डिशवाशरको सञ्चालन र मर्मत गर्नु

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापन टिम समन्वय

सुविधाहरू:

खाना उपलब्ध गराइनेछ। खाना र बसोबास
कामको विवरण
  1. भाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने

  2. खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने

  3. भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने

  4. वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने

  5. फोहोरहरुको उचित वेवस्था गर्ने

  6. आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने

  7. भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन