This Job Has expired
Kitchen Helper
Thamel Grand Hotel Pvt.Ltd

अन्तिम मिति:   2026 Apr 30

खाली पद : 1 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साको उपकरणको आधारभूत ज्ञान पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Maintain cleanliness and hygiene in the kitchen Coordinate with kitchen staff cleaning the kitchen

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

knowledge about helping in kitchen activities भान्साको उपकरणहरूको सही प्रयोग सुनिश्चित गर्नु Knowledge of kitchen hygiene and safety Assist chefs in daily kitchen work Clean kitchen area and maintain hygiene

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. भान्सामा प्रयोग हुने भाँडाकुँडा धुने र सफा राख्ने

  2. किचन क्षेत्र (फ्लोर, टेबल, सिंक आदि) सफा गर्ने

  3. खाना पकाउन आवश्यक सामग्री (तरकारी, मासु आदि) काट्ने, तयार गर्ने

  4. कुक/सेफलाई खाना पकाउने क्रममा सहयोग गर्ने

  5. स्टोरबाट आवश्यक सामग्री ल्याउने र मिलाएर राख्ने

  6. फोहोर व्यवस्थापन गर्ने (डस्टबिन खाली गर्ने, सफाइ कायम राख्ने)

  7. भान्सामा सरसफाइ र हाइजिनको नियम पालना गर्ने

  8. भाँडाकुँडा, उपकरणहरू उचित ठाउँमा राख्ने

  9. पानी, ग्यास, र अन्य आवश्यक वस्तुहरूको उपलब्धता सुनिश्चित गर्ने

  10. आवश्यक परेमा ग्राहक सेवामा सहयोग गर्ने (खाना सर्भ गर्न मद्दत गर्ने)

    नोट (कार्य समय):

    • बिहान सिफ्ट (Split Shift): बिहान ७:०० बजे – १२:०० बजे र साँझ ६:०० बजे – १०:०० बजे

    • डे सिफ्ट (Full Shift): दिउँसो १२:०० बजे – राति १०:०० बजे (निरन्तर)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन