This Job Has expired
Dish Washer
Black Olive Cafe

अन्तिम मिति:   2026 May 23

खाली पद : 1 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

डिशवाशरको सञ्चालन र मर्मत गर्नु भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू भाँडा माझ्ने उपकरण सम्बन्धी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

भाँडा माझ्ने ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब चार पटक खाना
कामको विवरण
  1. भाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने

  2. खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने

  3. भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने

  4. वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने

  5. फोहोरहरुको उचित वेवस्था गर्ने

  6. आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने

  7. भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

    सूचना: कामको समय तीन शिफ्टमा विभाजित गरिएको छ:

    1. पहिलो शिफ्ट: बिहान ७:०० बजे – १२:०० बजे

    2. दोस्रो शिफ्ट: दिउँसो १२:०० बजे – ६:०० बजे

    3. तेस्रो शिफ्ट: साँझ ६:०० बजे – १०:३० बजे


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन