Housekeeping
Mandan Deupur Resort

अन्तिम मिति:   2026 Mar 16

खाली पद : 1 people
स्थान : Mandan Deupur Baluwapti Nagarkot, Mandandeupur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

हाउसकीपिङ कौशल सफा गर्ने सीप

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

खाना पकाउने बारे ज्ञान रसायन सफाई प्रोटोकल बारे ज्ञान Knowledge about cleaning restaurent

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  • कोठा, अफिस तथा शौचालय सफा राख्ने र दैनिक सरसफाइ गर्ने

  • बेड मिलाउने तथा आवश्यक सामान (टिस्यु, साबुन, पानी आदि) पुनः व्यवस्था गर्ने

  • फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गर्ने

  • सरसफाइका सामान तथा उपकरणको सही प्रयोग र संरक्षण गर्ने

  • अतिथिहरू/सेवाग्राहीहरूसँग सभ्य र नम्र व्यवहार गर्ने

  • क्षति वा मर्मत आवश्यक पर्ने वस्तुहरू सम्बन्धित व्यक्तिलाई जानकारी गराउने

  • स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने

  • आवश्यक परेमा अन्य स्टाफलाई सहयोग गर्ने

नोट (अनिवार्य):

  • ड्युटी समय: बिहान ९ बजे देखि साँझ ५ बजे सम्म

  • ३ महिना पछि तलब वृद्धि हुनेछ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन