| खाली पद | : | 1 people |
| स्थान | : | Swayambhu Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता दबाब र बहुकार्यमा काम गर्ने सफा गर्ने सीपव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछभाँडा, गिलास, कचौरा, प्लेट आदि राम्ररी सफा र धुने
किचनमा प्रयोग हुने भाँडा समयमै धुने र सुकाउने
धुने ठाउँ र वरपरको क्षेत्र सफा र व्यवस्थित राख्ने
फोहोर छुट्याउने र फोहोर व्यवस्थापनमा सहयोग गर्ने
किचन स्टाफलाई आवश्यक परे सहयोग गर्ने
सरसफाइ र हाइजिनको नियम पालना गर्ने
कामको समयमा सतर्क, छिटो र जिम्मेवार भएर काम गर्ने
भाँडा धुने मेसिन वा उपकरण सुरक्षित रूपमा प्रयोग गर्ने
-----------------------------
Phone no - 9846191167
Landline - 15922487