| खाली पद | : | 1 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारभाँडा, भाँटाका, भाँडाकुँडा र किचन उपकरणहरू सफा र स्यानिटाइज गर्ने।
भान्सा र भाँडा माझ्ने क्षेत्रको स्वच्छता र व्यवस्था कायम राख्ने।
आवश्यक परेमा भान्सा कर्मचारीलाई आधारभूत खाना तयार पार्न वा सामग्री सार्न सहयोग गर्ने।
फोहोरको उचित व्यवस्थापन गर्ने र स्वच्छता तथा सुरक्षा मापदण्ड पालना गर्ने।
कुनै उपकरण समस्या वा सामग्री अभाव भएमा तुरुन्त सुपरभाइजरलाई रिपोर्ट गर्ने।