This Job Has expired
Room Boy / Dish Washer
Hotel pravasi

अन्तिम मिति:   2026 Feb 12

खाली पद : 2 people
स्थान : New Buspark Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता बलियो सिक्ने क्षमता सफाइ कायम राख्नु

आवश्यक ज्ञान:

Knowledge about dish washing

सुविधाहरू:

दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. कोठा, भान्सा र वरिपरिका क्षेत्रहरू सफा र स्वच्छ राख्ने।

  2. कोठा सफाइ, बेड स्यारी, र टावल/बेडसिट फेर्ने कार्य गर्ने।

  3. भान्सामा प्रयोग भएका भाँडा, भाँडी, र उपकरणहरू धोइ सफा गर्ने।

  4. फोहोर व्यवस्थापन र दैनिक सरसफाइ कार्यमा सहयोग गर्ने।

  5. सफाइका सामग्री र उपकरणहरूको सही प्रयोग र हेरचाह गर्ने।

  6. किचन र हाउसकिपिङ टिमलाई आवश्यक सहयोग प्रदान गर्ने।

  7. पाहुनाको अनुरोध वा आदेश अनुसार छिटो र विनम्र सेवाप्रदान गर्ने।

  8. होटल वा रेस्टुरेन्टका नियम र सरसफाइ मापदण्ड पालना गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन