| खाली पद | : | 2 people |
| स्थान | : | Airport, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाब र बहुकार्यमा काम गर्ने सफा-सफाई र स्वच्छताआवश्यक ज्ञान:
सरसफाई र भाँडा धुने बारे ज्ञान कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछन्साकोठा र खानाको थाल, भाँडा, कचौरा, गिलास सफा गर्ने।
भान्सामा प्रयोग भएका भाँडा र उपकरणहरू सफा र व्यवस्थित राख्ने।
डिशवाशिङ मेसिन र अन्य सफाई उपकरणहरूको उचित प्रयोग गर्ने।
भान्सामा सफाई र सरसफाइ कायम राख्ने।
फोहोर भाँडा समयमै डिशवाशिङ एरियामा लैजाने।
डस्टबिन र फोहोर व्यवस्थापनमा सहयोग गर्ने।
भान्साकोठामा सुरक्षा नियम र स्वच्छता मापदण्ड पालन गर्ने।
आवश्यकता अनुसार अन्य भान्सा कर्मचारीलाई सहयोग गर्ने।