| खाली पद | : | 2 people |
| स्थान | : | Sauraha, Ratnanagar, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा रिपोर्टिङ उत्कृष्ट संचार कौशलव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सद्भाव इमानदार सिक्न इच्छुक सहानुभूति कडा परिश्रमकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूआवश्यक ज्ञान:
सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछभाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने
खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने
भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने
वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने
फोहोरहरुको उचित वेवस्था गर्ने
आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने
भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने