| खाली पद | : | 1 people |
| स्थान | : | Kaudol, Budhanilakantha, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको Using the Dishwasher Settings भाँडाकुडा प्रकारको व्यवस्थापनआवश्यक ज्ञान:
भाँडा माझ्ने ज्ञान सरसफाई र भाँडा धुने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछग्राहक वा भान्छामा प्रयोग भएका सबै भाँडा-कुंडा सफा गर्ने।
भान्छाको सफाइ, स्वच्छता र स्वास्थ्य मापदण्ड पालन गर्ने।
भाँडा धुन प्रयोग हुने उपकरण (डिसवासिङ मेसिन, साबुन, तातो पानी आदि) ठीकसँग प्रयोग गर्ने।
भाँडा छुट्याएर (काँच, स्टील, प्लास्टिक, फोहोर, रीसाइकल हुने) व्यवस्थापन गर्ने।
सरसफाइको क्रममा नोक्सान हुन नदिने गरी सचेत रहने।
आवश्यक परेमा भान्छा सफा गर्ने वा सहयोग गर्ने।
समयमै उपस्थित भई इमानदारीपूर्वक काम गर्नु।
सरसफाइ र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु।
भाँडा वा उपकरण बिग्रिएमा तत्काल रिपोर्ट गर्नु।
टोलीमा काम गर्ने संस्कार पालना गर्नु।
नोट:
👉ड्युटी समय : १२ घण्टा
👉सुविधा : खाना + बसोबास उपलब्ध छ