This Job Has expired
Kitchen Helper
Chiya Bagan

अन्तिम मिति:   2025 Aug 29

खाली पद : 1 people
स्थान : Tara Marg Sinamangal Road, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप सफाइ कायम राख्नु Cleanliness and Hygiene

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सरसफाई र स्वच्छता

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. तरकारी काट्ने, छील्ने र तयार गर्ने।

  2. भान्सामा सरसफाइ राख्ने (भाँडा माझ्ने, भुइँ सफा गर्ने आदि)।

  3. भान्से (Chef) वा कुकलाई सहयोग गर्ने।

  4. खाद्य सामग्रीहरू मिलाउने र राख्ने।

  5. भान्साको सामाग्री जाँच गर्ने र स्टक मिलाउने।

  6. खाना पकाउन आवश्यक तयारीहरू गर्ने।

  7. फोहोर व्यवस्थापन गर्ने र डस्टबिन फाल्ने।

  8. भाँडाकुँडा मिलाएर राख्ने र सुकाउने।

  9. ग्यास, चुल्हो, फ्रीजजस्ता उपकरण सफा गर्ने।

  10. भान्सामा अनुशासन र सुरक्षा नियमको पालना गर्ने।

  11. सुरक्षाको लागि नागरिकता राखिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन