This Job Has expired
Dish Washer
Chiya Bagan

अन्तिम मिति:   2025 Aug 24

खाली पद : 1 people
स्थान : Tara Marg Sinamangal Road, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सफा गर्ने सीप सफाइ कायम राख्नु स्वच्छता र सरसफाइमा ध्यान दिनु Cleanliness and Hygiene Cleaning Skill सफा-सफाई र स्वच्छता

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सरसफाई र स्वच्छता

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. भाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने

  2. खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने

  3. भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने

  4. वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने

  5. फोहोरहरुको उचित वेवस्था गर्ने

  6. आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने

  7. भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

  9. "सुरक्षाको लागि नागरिकता राखिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन