This Job Has expired
Dish Washer
Bikaner sweets

अन्तिम मिति:   2025 Aug 07

खाली पद : 2 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

तनावमा काम गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको सफा-सफाई र स्वच्छता

आवश्यक ज्ञान:

सरसफाई र भाँडा धुने बारे ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

टिप्स् बस्ने सुविधा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. फोहोर व्यवस्थित रूपमा फाल्ने र डस्टबिन सफा गर्ने।

  2. भाँडा धुने उपकरण (जस्तै सिङ्क, स्पन्ज, ब्रश आदि) सफा र राम्रो अवस्थामा राख्ने।

  3. भान्साघरको आवश्यकता अनुसार अन्य स्टाफलाई सहयोग गर्ने।

  4. पानी, साबुन र सरसफाइ सामग्रीको प्रयोगमा मितव्ययी हुने।

  5. स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरू पालना गर्ने।

  6. कुहिने वा फ्याँक्ने सामग्री छुट्याउने र रिसायक्ल गर्न मिल्ने सामग्री छुट्याउने।

  7. रशअवर (भीड समयमा) मा छिटो र सफा सेवा दिन सक्ने।

  8. भान्साघरको दैनिक सरसफाइ तालिका अनुसार काम गर्ने।

  9. व्यक्तिगत सरसफाइको ध्यान राख्ने।

  10. भाँडाकुँडा संकलन गर्ने।

  11. भाँडाहरू उचित स्थानमा राख्ने।

  12. दिएको क्लिनिङ एजेन्ट प्रयोग गरी भाँडा सफा गर्ने।

    नोट:

    सुविधा: खाना र बसोबासको व्यवस्था, टिप्स उपलब्ध।

    ड्युटी समय: बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन