खाली पद | : | 1 people |
स्थान | : | Lazimpat Uttardokha, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको सद्भाव विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारभाँडाकुँडा सफा गर्ने – ग्राहक र किचनमा प्रयोग भएका सबै भाँडाकुँडा धोइ सफा गर्न
डिशवाशिङ मेसिनको प्रयोग गर्ने – स्वचालित डिशवाशर मेसिन चलाउने र मर्मतसम्भारमा सहयोग गर्न
सफा र असफा भाँडा छुट्याउने – प्रयोग नभएका भाँडा र प्रयोग भएका भाँडाहरूलाई छुट्याएर राख्न
किचन सफा राख्ने – भुइँ, स्ल्याब, भाँडा राख्ने ठाउँ आदिको नियमित सफाइ गर्न
कुहिने फोहोर व्यवस्थापन गर्ने – खाना फोहोर र भाँडाबाट निस्कने कचरा मिलाएर फाल्न
भाँडा सुरक्षित राख्ने – सफा भाँडाहरूलाई व्यवस्थित रूपमा तोकिएको स्थानमा राख्न
किचन स्टाफलाई सहयोग गर्ने – आवश्यक परेमा हल्का तयारी (prep work) मा सहयोग पुर्याउन
स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्ने – सफाइ गर्दा ग्लोभ, एप्रोन, र सुरक्षित तरिका अपनाउन