Dish Washer
Alice Company Pvt.Ltd

अन्तिम मिति:   2025 May 21

खाली पद : 1 people
स्थान : Durbarmarg, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

कडा परिश्रम इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

सामाजिक सुरक्षा कोष (SSF) खाना उपलब्ध गराइनेछ।
कामको विवरण

भाँडाकुँडा राम्ररी धोइपखाल गर्ने

  1. किचन सफा र व्यवस्थित राख्ने

  2. फोहोरको व्यवस्थापन गर्नु र समयमै बाहिर फाल्ने

  3. भाँडा धुन प्रयोग हुने मेशिनको सही प्रयोग र मर्मत हेर्ने

  4. भान्सामा प्रयोग हुने उपकरण सफा राख्ने

  5. नियमित रूपमा फर्स र सतहहरू सफा गर्ने

  6. हाइजिन र सेफ्टी स्ट्यान्डर्डहरू पालना गर्ने

  7. आवश्यक परेमा अन्य सहयोगी कामहरूमा समेत हात लगाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन