| खाली पद | : | 1 people |
| स्थान | : | Bhaktapur Durbar Sqaure, Bhaktapur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
उत्कृष्ट संचार र संगठनात्मक कौशल प्रभावकारी संगठित गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता संगठनात्मक र बहुकार्य कौशलव्यक्तिगत गुणहरू:
समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि ऊर्जा स्तर बलियो भएकोकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।भाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने
खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने
भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने
वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने
फोहोरहरुको उचित वेवस्था गर्ने
आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने
भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने