खाली पद | : | 1 people |
स्थान | : | Basantapur, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल व्यवस्थापन कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिनेसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछभाँडा धोई सफा गर्ने: मेनु अनुसार भाँडा, प्लेट, चम्चा, गिलास आदि सफा गर्ने
स्वच्छता कायम राख्ने: भाँडा धोने क्षेत्रको सफाई र व्यवस्था राख्ने
डिशवाशिङ मेशिनको प्रयोग गर्ने: डिशवाशर मेशिनको सही प्रयोग र मर्मत गर्ने
सामग्री व्यवस्थापन गर्ने: सफा गरिएका भाँडाहरूलाई सही स्थानमा राख्ने
सुरक्षा मापदण्ड पालना गर्ने: सफाई काम गर्दा सुरक्षा मापदण्डहरूको पालना गर्ने
सामग्रीको देखभाल गर्ने: भाँडा धोने उपकरण र सामाग्रीको मर्मत र व्यवस्थापन गर्ने
टीम सहयोग गर्ने: अन्य किचन स्टाफसँग समन्वय गरेर काम गर्न सहयोग गर्ने
समय प्रबंधन गर्ने: छिटो र कुशलतापूर्वक भाँडा धोने कार्यहरू समयमै पुरा गर्ने
नोट : नजिकको स्थानको उम्मेदवार प्राथमिकता दिइने