खाली पद | : | 1 people |
स्थान | : | Budhanilkantha, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Problem Solving and Troubleshooting बहुकार्य भान्सा रेस्टुरेन्टमा डिशवासरका लागि आवश्यक सीपहरू सरसफाइको ज्ञान Inventory Managementव्यक्तिगत गुणहरू:
कडा परिश्रम इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारभाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने
खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने
भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने
वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने
फोहोरहरुको उचित वेवस्था गर्ने
आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने
भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने