| खाली पद | : | 2 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने रिपोर्टिङ काममा सधैं तत्पर रहने Dishwashingव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम स्वच्छता जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
सफा र स्वच्छ समय तालिका मिलाउने बलियो विश्लेषणात्मक कौशल विनम्र र राम्रो बानीआवश्यक ज्ञान:
आधारभूत सरसफाई र भाँडा धुने मेसिन सरसफाई र भाँडा धुने बारे ज्ञानसुविधाहरू:
अन्तर्वार्तामा छलफल गरिनेछ एक दिन साप्ताहिक बिदा दस वा पन्ध्र दिनको वार्षिक बिदा प्रदान हुनेछ बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने सुविधाहरु सिफ्ट अनुसार आपसि समझदारीमा परिवर्तन हुनसक्नेभाँडाकुँडाहरू धुने र खाने ठाउँहरू रिसेट गरेर सफा भाँडाहरूको उपलब्धता गर्ने
खाने क्षेत्रहरू सफा गरेर र पुन: स्टक गरेर अर्को सिफ्टको लागि भोजन क्षेत्र र भान्छाको तयारी गर्ने
भान्सामा प्रयोग हुने मेसिन र उपकरणहरू, जस्तै कफी मेकरहरू, भाँडाहरू, र प्यानहरू, मिक्सरहरू सफा राख्ने
वस्तुहरू भाँचिएको वा फ्याँकिएको अवस्थामा भुइँहरू सफा गर्ने
फोहोरहरुको उचित वेवस्था गर्ने
आवश्यकता अनुसार अन्य सदस्यहरूलाई कार्यहरूमा सहयोग गर्ने
भान्सामा कुनै किसिमको दुर्घटना भएमा तुरुन्तै म्यनेजरलाइ खबर गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने